'घर क्यामराजस्तो, तीन छोराको नाम पनि क्यामराबाटै'

'घर क्यामराजस्तो, तीन छोराको नाम पनि क्यामराबाटै'

भारतको कर्नाटक राज्यमा बस्ने रवि होङ्गल र उनकी पत्नी कृपा दुवै जना फोटोग्राफर हुन्। उनीहरू क्यामरासँगको विशेष अनुरागका कारण चर्चित छन्।

उनीहरूले क्यामराजस्तै घर बनाएका छन् र आफ्ना तीन छोराको नाम पनि क्यामराका तीन चर्चित ब्र्यान्डबाट राखेका छन्।

हेर्नुहोस् यो रोचक भिडिओ।

क्यामरा घर

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।