एक वर्षसम्म हरेक दिन म्याराथन दौड पूरा गरेका मानिसको मुटुमा कस्तो प्रभाव पर्यो होला
एक वर्षसम्म हरेक दिन म्याराथन दौड पूरा गरेका मानिसको मुटुमा कस्तो प्रभाव पर्यो होला
ब्रजिलका व्यापारी ह्युगो फारिआसले आफ्नो 'नीरस दिनचर्या'बाट उम्किने उद्देश्यसहित एक वर्षभरि प्रत्येक दिन म्याराथन दौडिए।
प्रत्येक दिन ४२ किलोमिटरभन्दा बढी दौडिनु सहज कुरा हैन। तर पूरै एक वर्ष उनको स्वास्थ्यस्थितिको निगरानी गरेका मुटु र रक्तनलीमा विशेषज्ञता भएका चिकित्सकहरूले ह्युगोको मुटुमा के कस्तो प्रभाव पर्यो भन्ने कुरा पत्ता लगाएका छन्।
उनीहरूका अनुसार त्यस किसिमको शारीरिक गतिविधि र सघन अभ्यास नियमित रूपमा गर्दा मानिसको शरीरले अनुकूलन गर्न सक्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



