पान्डाका जुम्ल्याहा बच्चा हेर्न मानिसहरूको घुइँचो, नाम जुराउन छुट्टै प्रतियोगिता
पान्डाका जुम्ल्याहा बच्चा हेर्न मानिसहरूको घुइँचो, नाम जुराउन छुट्टै प्रतियोगिता
Published
हङ्कङको ओशन पार्कमा पान्डाका जुम्ल्याहा बच्चा पहिलो पटक सार्वजनिक प्रदर्शनीमा राखिएको छ। तिनलाई हेर्न ठूलो सङ्ख्यामा मानिसहरू गएका छन्।
उनीहरूकी माउ यिङ यिङलाई सर्वाधिक उमेरमा बच्चा जन्माउने पान्डा मानिएको छ। उसले १९ वर्ष पुग्नै लाग्दा ती बच्चा जन्माएकी हो।
ती जुम्ल्याहा बच्चालाई अहिले 'ठूली दिदी' र 'सानो भाइ' भनेर बोलाइन्छ। उनीहरूको नाम जुराउनका लागि एउटा प्रतियोगिता नै आयोजना गरिएको छ।
हेर्नुहोस् यो भिडिओ।
Skip अनि यो पनि and continue readingअनि यो पनि
End of अनि यो पनि
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



