कहाँ र कोसँग छ धेरै बन्दुक

भिडिओ क्याप्शन सुरु हुँदैछ, विश्वभरि छन् एक अर्बभन्दा बढी बन्दुक
कहाँ र कोसँग छ धेरै बन्दुक

विश्वमा एक अर्बभन्दा अधिक बन्दुकहरू छन् र तीमध्ये अधिकांश सर्वसाधारण मानिसको स्वामित्वमा छन्।

संयुक्त राज्य अमेरिकामा बारम्बार घातक गोलीकाण्डहरू हुन्छन्।

यसै सन्दर्भमा बीबीसी रीयालिटी चेकले बन्दुक धेरै भएका, बन्दुक धेरै निर्माण गर्ने र बन्दुकबाट हुने हिंसाबाट अधिक प्रभावित देशहरूबारे यो सामग्री बनाएको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

बन्दुक