दाम्बे: नाइजिरियाको 'लडाकु खेल' नयाँ पुस्ताका लागि कसरी बदलिँदै छ

भिडिओ क्याप्शन सुरु हुँदैछ,
दाम्बे: नाइजिरियाको 'लडाकु खेल' नयाँ पुस्ताका लागि कसरी बदलिँदै छ

क्रूर शैलीको दाम्बे भिडन्त अनलाइनमा दशौँ लाखले हेर्ने खेल बनेको छ।

परम्परागत यो खेलमा अहिले नयाँ नियमहरू बनाइएका छन् र यसले दाम्बे च्याम्पिअनशिपको नयाँ मान्यता पाएको छ।

नाइजिरियाको सबैभन्दा ठूलो राज्य कानोका अमीरको नामबाट यस प्रतिस्पर्धाको नाम राखिएको छ।

अमीर च्याम्पिअनशिपको फाइनलमा प्रतिस्पर्धात्मक तयारी गरिरहेका एक जना युवा बक्सरको कथा यो भिडिओमा समेटिएको छ। 

दाम्बे खेलाडी

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।