कुखुराजत्रो सानो डाइनसोर पत्ता लागेपछि वैज्ञानिकहरू आश्चर्यमा

भिडिओ क्याप्शन सुरु हुँदैछ,
कुखुराजत्रो सानो डाइनसोर पत्ता लागेपछि वैज्ञानिकहरू आश्चर्यमा

उत्तरी स्पेनमा फेला परेको जीवाश्म नयाँ प्रजातिको डाइनसोरको भएको र उक्त जीवको आकार कुखुराको जत्रो हुनु पर्ने वैज्ञानिकहरूले बताएका छन्।

वैज्ञानिकहरूका अनुसार 'फोस्केइआ पेलेन्डोनुम' नाम दिइएको उक्त प्रजातिका डाइनसोरहरू २५-३० सेन्टिमिटर अग्ला हुन्थे। ती करौडौँ वर्षअघि पृथ्वीमा विचरण गर्ने बताइएको छ।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।