जब छत छेडेर आकाशबाट घरमा उल्का बज्रियो
जब छत छेडेर आकाशबाट घरमा उल्का बज्रियो
संयुक्त राज्य अमेरिकाको न्यूजर्जी राज्यस्थित एउटा घरमा छत छेडेर आकाशबाट एउटा वस्तु घरभित्र बज्रिएको छ।
वैज्ञानिक र अधिकारीहरूले उक्त वस्तु उल्का भएको बताएका छन्। अन्तरिक्षको बाह्य भागमा विचरण गर्ने उल्का कहिलेकाहीँ पृथ्वीमा खस्छ।
तर यो घटनालाई असामान्य मानिएको छ।
उल्काले घरमा कस्तो क्षति पुर्याएको छ त? हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि
- स्पेस स्टेशनबाट अन्तरिक्षमा यसरी मिल्काइयो फोहोर
- पौडी पोखरी जत्रो क्षुद्रग्रह २३ वर्षपछि पृथ्वी नजिकै 'आइपुग्ने', धर्तीमा बज्रने सम्भावना कति?
- क्षुद्रग्रह खस्दा यसरी उज्यालो देखियो आकाश
- अन्तरिक्ष टेलिस्कोपले पत्ता लगायो पृथ्वीजत्रै नयाँ ग्रह
- अन्तरिक्षमा अर्को दुर्लभ घटनाः ताराहरू ब्ल्याक होलमा ठोकिँदा जे देखियो




