पाकिस्तानबाट नेपाल आएर भारतीयसँग विवाह

पाकिस्तानबाट नेपाल आएर भारतीयसँग विवाह

पाकिस्तानकी सीमा हैदर र भारतका सचिन मीणा पब्जीबाट प्रेम सुरु भएर विवाह गरेपछि सामाजिक सञ्जालमा चर्चित छन्।

गत मार्च ३ तारिखमा उनीहरू नेपाल आएर विवाह गरे।

सीमाले त्यसपछि हिन्दू धर्म अपनाएकी छन्। उनी पाकिस्तान फर्किएर जान चाहन्नन्।

बीबीसी हिन्दीले उनीहरूसँग भारतको उत्तर प्रदेशमा अन्तर्वार्ता लिएको छ।

हेर्नुहोस् यो भिडिओ।

सीमा हैदर र सचिन मीणा