दयाहाङ राईबाट नेपाली दर्शकले अब नयाँ के पाउँछन्?
दयाहाङ राईबाट नेपाली दर्शकले अब नयाँ के पाउँछन्?
दयाहाङ राई अहिलेका निकै व्यस्त र चर्चित नेपाली कलाकारमध्येका एक हुन्। पछिल्लो एक वर्षमा उनका नौवटा चलचित्र प्रदर्शनमा आएका छन्।
उनी अभिनित चलचित्रहरू नेपाली बक्स अफिसदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसम्म पुगेका छन्। तर कतिपयले धेरै फिल्ममा उनलाई देख्दा दर्शकलाई दिक्क लाग्न थालेको पनि भन्न थालेका छन्।
उनको व्यावसायिक र व्यक्तिगत जीवनबारे बीबीसी न्यूज नेपालीले गरेको कुराकानी हेर्नुहोस्।
अन्तर्वार्ता : विजय गजमेर
भिडिओ : कमल परियार
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



