राष्ट्र ब्याङ्कले अध्ययन गरिरहेको डिजिटल करेन्सी के हो?
राष्ट्र ब्याङ्कले अध्ययन गरिरहेको डिजिटल करेन्सी के हो?
नेपाल राष्ट्र ब्याङ्कले डिजिटल करेन्सी प्रयोगमा ल्याउने बारेमा अध्ययन गरिरहेको बताएको छ।
नाइजेरिया, बहामस, सिङ्गापुर जस्ता केही देशहरूले डिजिटल करेन्सी प्रयोगमा ल्याइसकेका छन्।
अमेरिका, चीनजस्ता देशले यसलाई प्रयोगमा ल्याउन अनुसन्धान गरिरहेको बताएका छन्।
भारतले डिजिटल करेन्सी ई-रूपीलाई परीक्षण प्रयोगमा ल्याएको छ।
के हो खासमा डिजिटल करेन्सी?
हेर्नुहोस् विजय गजमेरले बनाएको एक्स्प्लेनर भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।
सम्बन्धित सामग्री



