'पिङ खेलेजस्तो घर हल्लिन थाल्यो'

भिडिओ क्याप्शन सुरु हुँदैछ, जाजरकोट भूकम्पमा 'मुस्किलले बाँचेका'हरू के भन्छन्?
'पिङ खेलेजस्तो घर हल्लिन थाल्यो'

पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर कैयन जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

शुक्रवार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लामा सबैभन्दा धेरै क्षति भएको नेपाल प्रहरीले जनाएको छ।

बारेकोट गाउँपालिका-२, जाजरकोटका केही स्थानीयले आफूहरूले मुस्किलले ज्यान जोगाएको बताएका छन्।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

जाजरकोट भूकम्पमा परेर बाँचेकाहरू