गर्भवती महिलाले सिटामोल सेवन गर्दा 'हानि हुन्छ' भन्ने ट्रम्पको दाबीबारे विज्ञान के भन्छ
गर्भवती महिलाले सिटामोल सेवन गर्दा 'हानि हुन्छ' भन्ने ट्रम्पको दाबीबारे विज्ञान के भन्छ
केही अध्ययनहरूले गर्भवती महिलाले प्यारासिटामोल सेवन गर्नु र नवजात शिशुमा 'अटिजम्'को समस्या देखा पर्नुबीच झिनो सम्बन्ध हुन सक्ने देखाएका छन्।
तर त्यस्ता नतिजाहरूमा एकरूपता छैन र उक्त औषधिका कारण बच्चामा अटिजम् हुन्छ भन्ने प्रमाणित पनि हुँदैन।
अनुसन्धानकर्ताहरू अटिजम् केवल एउटै कारणले गर्दा हुन्छ भन्ने ठान्दैनन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



