राजा चार्ल्स तृतीय राज्याभिषेक: अनुराधा कोइरालाको सम्झनामा चार्ल्ससँगका ती तीन घण्टा
राजा चार्ल्स तृतीय राज्याभिषेक: अनुराधा कोइरालाको सम्झनामा चार्ल्ससँगका ती तीन घण्टा
माइती नेपालमा आश्रय लिएका पीडित महिला र बालिकालाई भेटेको झन्डै तीन महिनामै तत्कालीन राजकुमार चार्ल्सबाट आफूहरूले ठूलो सहयोग प्राप्त गरेको उक्त संस्थाकी संस्थापक अनुराधा कोइरालाले स्मरण गरेकी छन्।
सन् १९९८ मा चार्ल्सले नेपाल भ्रमण गर्दा माइती नेपालमा आश्रय लिएका मानव बेचबिखनमा परेका पीडित तथा एचआइभी सङ्क्रमित महिला र आमाबाबु गुमाएका बालिकालाई भेटेका थिए।
कोइरालाको अभियानलाई सहयोगका लागि चार्ल्सले आफ्नो चित्रकला बेचेर जम्मा भएको रकम माइती नेपाललाई पठाइदिएका थिए।
राजा चार्ल्सको राज्याभिषेक सन्दर्भमा कमल परियारले तयार पारेको यो भिडिओ हेर्नुहोस्।




