राजकुमार फिलिप को थिए?

भिडिओ क्याप्शन सुरु हुँदैछ, राजकुमार फिलिप को थिए?

महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम राजदरबारले घोषणा गरेको छ।

राजकुमार फिलिपले राजकुमारी एलिजाबेथसँग सन् १९४७ मा बिहे गरेका थिए।

उनले शाही परिवारलाई आधुनिकीकरण गर्न योगदान दिएको मानिन्छ।

उनको खेलकुद र सामाजिक कार्यमा रुचिले उनलाई फरक परिचय पनि दिएको छ।

उनी को थिए? हेर्नुहोस् एउटा भिडिओ।