यी जापानी रोबोटले मानिसले जस्तै काम गर्छन्
जापानमा वृद्धवृद्धाको जनसङ्ख्या धेरै छ। त्यहाँको अर्थतन्त्रलाई धान्ने यथेष्ट युवा जनशक्तिको त्यहाँ अभाव छ।
यो समस्यासँग लड्न जापान सरकारले एउटा योजना बनाएको छ - महिलाहरूलाई काममा ल्याउने, केही विदेशी कामदार भित्र्याउने र रोबोट बनाउने।
तर के रोबोटहरू मान्छेको काम गर्न सक्षम छन् त? र के तपाईँ रोबोटलाई बालबच्चा हेर्न लगाउन वा रोबोटले पढेको समाचार हेर्न वा रोबोटसँग डेटमा जान तयार हुनुहुन्छ?
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि