केन्याको यो समुदाय छोरी जन्मिएकै दिन बिहेको कुरा छिन्छ

भिडिओ क्याप्शन सुरु हुँदैछ, केन्यामा केही बालिकाहरूको जन्मिएकै दिन बिहेको कुरा छिनिन्छ

केन्याको एउटा समुदायमा छोरी जन्मिएकै दिन उसको लागि भविष्यमा विवाह गर्ने केटा रोजेर उसैसँग कुरा छिन्ने परम्परा रहेको छ।