बिहे गर्ने योजना छैन, तर पति यस्तो होस्...: सोफिया
विश्वभरि चर्चा पाएकी सोफिया 'यान्त्रिक मानव' अर्थात् रोबोट हुन्। उनले साउदी अरेबियाको नागरिकता पनि पाएकी छन्।
हालै उनी एउटा कार्यक्रममा भाग लिन नेपाल आएकी थिइन्।
अनिता शाहसँग कुराकानी गर्दै उनले अहिले आफ्नो विवाह कुनै योजना नभएको बताए पनि आफ्ना पतिमा कस्ता विशेषता हुनुपर्छ भन्ने चाहिँ खुलाइन्।
सोफियासँग गरिएको कुराकानी यो भिडिओमा।
(रोबोटसोफियासँगको यो कुराकानी पूर्वनिर्धारित प्रश्नोत्तरकम्प्युटर प्रणालीमा प्रवेश गराएपछि तयार पारिएको हो।)