वायु प्रदूषण कम गर्न धुवाँको नियमित जाँच
जाडोयामसँगै राजधानी उपत्यकाको वायुमा प्रदूषणको मात्रा अधिक पाइएपछि त्यसको नियन्त्रणका लागि भन्दै सरकारले सवारी साधनबाट निस्कने धुवाँको नियमित जाँच गर्नेजस्ता कदम चाल्न थालिएको जनाएको छ।