मौसम पूर्वानुमानका चुनौती
मौसम पूर्वानुमानलाई पूर्ण विश्वसनीय बनाउन सरकारले आधुनिक उपकरणको जडान गर्न नसकेको मौसमविद्हरुले बताएका छन्। मौसम पूर्वानुमानका विवरणलाई मानिसहरुले नपत्याइदिंदा आकस्मिक वर्षाले तराईमा जनधनको थप क्षति भएको उनीहरुको भनाइ छ।